११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्बाचन हुँदा गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज : शंकर पोखरेल



अ+ अ-

काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एबं नेकपा ओली समुहका नेता शंकर पोखरेलले मुलुक चुनावमा गए संघिय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज  भएको टिप्पणी गर्नुभएको छ । 

सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस राख्दै मुख्यमन्त्री पोखरेलले  नयाँ जनादेशले त झनै संघिय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने दाबी गर्नुभएको छ ।