१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट ब्रुममाथी वेस्ट ह्यामको जित



अ+ अ-

लन्डन । मंगलबार इंग्लिस प्रिमियर लिगको खेलमा वेस्ट ह्यामले वेस्ट ब्रुमलाई २–१ ले हराएको छ । जितपछि वेस्ट ह्याम ३२ अंक बनाएर सातौं स्थानमा पुगेको छ ।

वेस्ट ब्रुम भने ११ अंकसाथ पुछारबाट दोस्रो स्थानमा छ ।