• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

वेस्ट इन्डिज ‘ए’ को आक्रामक ब्याटिङ



काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपालले आज वेस्ट इन्डिज ए विरुद्ध तेस्रो खेल खेल्दैछ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले आक्रामक ब्याटिङ गरिरहेको छ । यो समाचार लेख्दासम्म टोलीले ११.३ ओभरमा १ विकेटको क्षतिमा १२४ रन जोडेको छ ।

जोनसन चाल्र्स ३७ बलमा ७० तथा आन्द्रे फ्लेचर २३ बलमा ३४ रनसहित क्रिजमा छन् ।