४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई तेस्रो झट्का



अ+ अ-

काठमाडौँ । पाँच खेलको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल र वेस्ट इन्डिज ए बीचको खेल जारी छ ।

वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालले लोकेश बमलाई तेस्रो विकेटको रुपमा गुमाएको हो । उनी १६ बलमा १७ रन जोडेर पेभिलियन फर्किए । लोकेश घाइते भएपछि रिटायर्ड हर्ट भएर मैदान छाडेका थिए । उनी पछि फेरि ब्याटिङमा आएका हुन् ।