२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आउट भए दिपेन्द्र सिंह ऐरी



अ+ अ-

काठमाडौँ । वेस्ट इन्डिजसँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले चार विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको हो । उनी २४ रन बनाएर आउट भए ।

अहिले क्रिजमा रोहित पौडेल र विवेद यादव रहेका छन् ।

नेपाललाई अब वेस्ट इन्डिजलाई हराउन २५ बलमा ५६ रनको आवश्यकता रहेको छ ।