६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्रीको बिबाहमा प्रधानमन्त्री



अ+ अ-

काठमाडौ  । नेकपा ओली समुहका नेता एबं १ नंम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई आज विवाहबन्धनमा बाँधिनु भएो छ । मुख्यमन्त्री राईले मोडल जाङ्मु शेर्पासँग आज विवाह गर्नुभएको हो ।  राजधानीको एक पार्टी प्यालेसमा आयोजित बैबाहिक समारोहमा नबदम्पती जोडीलाई शुभकामना दिन राष्ट्रपति बिद्यादेबी भण्डारी , प्रधानमन्त्री  केपी ओली , प्रधानमन्त्री पत्नी राधिका शाक्य  लगायत नेकपाका नेता , मन्त्री , सुरक्षानिकायका अधिकारीहरु , कुटनीतिक नियोगका प्रतिनिधि उद्योगी तथा राई निकट ब्यक्तिहरु शुभकामना दिन उपस्थित हुनु भएको थियो ।