काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुनको मुल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।
हिजो (सोमवार) सुनको मुल्य प्रतितोला रु ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज (मंगलवार) छापावाला सुनको मुल्य प्रतितोला रु ९२ हजार ८ सयमा र तेजावी सुनको मुल्य प्रति तोलाको रु ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छ ।
त्यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १२ सय ५५ रुपैयाँमा कोरबार भइरहेको महासंघले जनाएको छ ।








