काठमाडौं । आज नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला रु ९२ हजार १ सय र तेजावी सुनको मुल्य प्रति तोलाको रु ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छ ।
त्यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १२ सय ५० रुपैयाँमा कोरबार भइरहेको महासंघले जनाएको छ ।








