• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा



काठमाडौँ । आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा आर्सनलले वल्भ्सलाई उसकै घरेलु मैदानमा २–० गोलले पराजित गर्यो ।

आर्सनललाई जित दिलाउन खेलको ४५ औैं मिनेटमा लियान्ड्रो ट्रोसार्डले र इन्जुरी समयमा (९०+५) मिनेटमा कप्तान मार्टिन ओडेगार्डले गोल गरे ।

जितसँगै आर्सनलको ३३ खेलबाट ७४ अंक रहेको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ७३ अंकसहित दोस्रो र लिभरपुल ७१ अंकसहित तेस्रो स्थानमा छ । वल्भ्स ४३ अंकसहित ११ औं स्थानमा छ ।