२० भाद्र २०८३, शनिबार
,
Latest
ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा,दाहाल र नेपाल बीच बालुवाटारमा भेटवार्ता



अ+ अ-

काठमाडौ । पार्टी केन्द्रीय समितिको बैठक बस्नु अघि प्रधानमन्त्री एबं  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल संग छलफल गर्नुभएको छ ।

स्थानीय तह निर्वाचनको मिति तोक्न पार्टी भित्र र बाहिर बाट चौतर्फी दवाब परिरहेको बेला प्रधानमन्त्री देउवाले दाहाल र नेपाल संग छलफल गर्नुभएको हो । दाहाल र नेपालले भने स्थानीयतहको निर्बाचन बैशाखमा नगर्न र स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्न प्रधानमन्त्री देउवालाई दवाब दिदै आउनु भएको छ ।