• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

युएईविरुद्ध नेपाललाई दोस्रो सफलता



काठमाडौँ । एसिसी प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल अन्तर्गत नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ ।

नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको युएईल दोस्रो विकेट गुमाएको छ । गुलशन झाले नेपाललाई दोस्रो सफलता दिलाए ।

युएईले ताजा अवस्थामा ७.५ ओभरमा २ विकेट गुमाएर ५४ रन जोडेको छ ।