१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आजको मौसम पुर्वानुमान



अ+ अ-

काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ र बाँकी भू–भागमा मौसम सामान्यतय सफा रहेको छ ।

तराईका भू–भागहरुमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बिहीबार प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।