• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

युएईविरुद्ध नेपाललाई दोस्रो झट्का, ८ रन जोडेर आउट भए आसिफ



file photo

काठमाडौँ । एसिसी प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटको रुपमा आसिफ शेखलाई गुमायो । उनी ११ बलमा ८ रन जोडेर पेभिलियन फर्किए ।

नेपालले ताजा अवस्थामा ३.३ ओभरमा २ विकेट गुमाएर ११ रन जोडेको छ ।