काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले शुक्रबार नेता कार्यकर्ताहरुको -याली.सहित सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।
भोटाहिटीदेखि शुरु भएको -यालीमा सहभागी भई नेकपाका नेता कार्यकताले लैनचौर पुगि सहिदहरुको शालिकमा माल्यार्पण गरी श्रद्दाञ्जली व्यक्त गरेका हुन् ।