२८ श्रावण २०८३, बिहीबार
,
Latest
कृषि समितिमा सत्तारुढ दलकै सांसदले खोजे मन्त्री, समितिलाई हलुका नबनाउन सुझाव ‘एयर सेफ्टी लिस्ट’बाट हट्न सरकार प्रयत्नशीलः मन्त्री पौडेल राेल्पा पहिराेः मृत्यु हुनेकाे सङ्ख्या सात पुग्यो, पाँच अझै बेपत्ता बडीमालिका-रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न माग नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो हवाई यात्रीको क्षतिपूर्ति १ लाख डलर पुर्‍याउने प्रश्तावसहितको विधेयकमाथि राष्ट्रिय सभामा छलफल दलित समुदायको हक र अधिकारका लागि सरकार प्रतिवद्ध, कानून तर्जुमाको प्रक्रिया अन्तिम चरणमा सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय तत्काल पुनरावलोकन नहुने जनआस्थाकाे कार्यालयमा हातहतियारसहित प्रवेश गरी सामग्री जफत गरिएकोमा प्रेस काउन्सिलको आपत्ति राष्ट्रिय सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङका कप्तानलाई दीपेन्द्रले रनआउट गराए



अ+ अ-

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका हङकङका कप्तान निजाकत खान रन आउट भए । उनी १२ रन बनाएर आउट भए । निजाकतलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गराएका हुन् ।

ताजा स्थितीमा हङकङले सात ओभरमा दुई विकेट गुमाएर ४९ रन बनाएको छ ।