• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

नेपाललाई पहिलो सफलता, करणले लिए विकेट



file

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

करण केसिले हङकङकिा ओपनर मार्टिन कोर्टजीलाई आउट गराउदै नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनी दोस्रो ओभरको पहिलो बलमा ८ रन बनाएर आउट भए ।

ताजा स्थितीमा हङकङले तीन ओभरमा एक विकेट गुमाएर २१ रन बनाएको छ ।