• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपको सेमिफाइनल समिकरण पूरा, यी चार टोलीबीच हुनेछ भिडन्त ★   तेक्वान्दोमा नेपाललाई सात पदक ★   ईपीजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेको छ : प्रधानमन्त्री ★   अष्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरको सन्यास ★   विशेष महाधिवेशन गरेर राप्रपा नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: रेखा थापा ★   काली नदी पूर्वका सबै भूभाग नेपालको रहेकामा स्पष्ट छौँः प्रधानमन्त्री ★   रासिद खानले बनाए विश्व कीर्तिमान ★   ‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई ★   वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित ★   क्रिमियामा अमेरिका संलग्न मिसाइल आक्रमणको बदला लिने रुसको चेतावनी

गायक अर्पण थिङ लामा र गायिका जीतु लामाको युगल स्वरमा ‘चु तिङ’ बोलको गित सार्वजनिक (भिडियोसहित)



काठमाडौं । नेपाली साङ्गितीक क्षेत्रका उदायमान गायक अर्पण थिङ लामा र गायिका जीतु लामाको युगल स्वरमा चु तिङ् बोलको तामाङ भाषमा रहेको गित सार्वजनिक भएको छ । सो गित भर्खरै मात्र सगुन मिडिया युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक अर्पण थिङ लामाले सो गित तामाङ लभ सङ्ग रहेको बताएका छन् ।

गितको म्युजिक भिडियोमा विष्णु घलान र रोशनी श्रेष्ठको अभिनय रहेको छ । त्यसैगरी गितको शब्द लेखन शुभीलाल तामाङको रहेको छ । साथै गितमा संगित जोगलाल लामाले भरेका छन भने अरेन्ज भने चन्द सिंहले गरेका छन् । यता मिक्सिङ भने दिपेश प्रधानले गरेका छन् ।