• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

एमालेको सचिवालय बैठक जारी



काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।

पार्टी कार्यालय च्यासलमा केहीबेर अघि बसेको बैठकमा मुख्य तीन वटा विषयमा छलफल भइरहेको छ ।

बैठकमा वैशाख ८ र ९ गतेका लागि बोलाइएको महाधिवेशन प्रतिनिधिको बैठकको तयारी विषयमा छलफल जारी छ ।

गोदावरीमा बस्ने परिषद् बैठकमा करिब २ हजार ५ सय सहभागी हुने छन् । बैठकमा ६ वटा दस्तावेज पेश गर्ने तयारी एमालेको छ ।

त्यस्तै बैठकमा वैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने छ ।