७ भाद्र २०८३, आईतवार
,
Latest
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर  कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमदार दिपेन्द्रः अन्तिम ओभरमा सबै बलमा छक्का हिर्काए



अ+ अ-

काठमाडौँ । ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले विष्फोटक पारी खेले ।

२१ बलमात्रै खेलेका उनी ६४ रनमा अविजित रहे । उनले अन्तिम ओभरमा सबै बलमा छक्का हाने । अर्थात्  उनले ६ बलमा ६ छक्का प्रहार गरे ।

कतारका कमरान खानको यो ओभर निकै महँगो सावित भयो । खानले समग्रमा १.४ ओभरमा ४२ रन खर्चिन पुगे ।