२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इस्लाम धर्मावलम्बीहरूले आज ईद मनाउँदै, ईदमा के–के गरिन्छ ?



अ+ अ-

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले आज ईद (ईद–उल–फित्र) पर्व मनाउँदै छन् ।

रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा भएपछि पछि उनीहरुले आज इद बनाउन लागेका हुन् । रोजा ब्रत सकिएपछि ‘ईद–उल–फित्र’ मनाउने चलन छ ।

मुस्लिम समुदायले ‘ईद–उल–फित्र’को नमाज मस्जिदमा गएर गर्ने चलन छ । केहीले ‘ईदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढ्ने गर्दछन् । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् ।
रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो ।

यो पर्वको ७०औं दिनमा बकरिद अर्थात ‘ईदउलअजहा’ पर्व मनाउने गर्दछन् ।

यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना पनि जान्छन् ।

इदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।




भर्खरै