१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रचण्ड’ विरुद्ध अदालतको अवहेलना मुद्दाको आज सुनुवाइ हुँदै



अ+ अ-

काठमाडौं । नेकपा (प्रचण्ड–नेपालपक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा दार्ता भएको मुद्दाको आज सुनुवाइ हुँदैछ ।

काठमाडौमा आयोजित विरोध शभादेखी जिल्लाहरुमा भएको कार्यक्रममा पटक–पटक यही आशयको अभिव्यक्ति दिँदै आएका दाहालले अदालतको मानहानी गरेको भन्दै अधिवक्ता समिर हायुले सोमबार प्रचण्डविरुद्ध अबहेलनाको मुद्दा दायर गरेका थिए । 

यस अघि पनि अदालतको अबहेनलमा प्रधानमन्त्री केपी ओली चार पूर्वप्रधानन्यायधीसहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, शुसीला कार्की र पूर्व सभामुख दमननाथ ढुगाना बिरुद्ध पनि अबहेलनको मुद्दा चलिरहेको छ । उनीरुलाई आफै अदालतमा उपस्थित भएर जवाफ दिन न्यायधीस मनोजकुमार शर्माको एकल ईजलासले आदेश दिएको थियो ।