४ पुष २०८२, शुक्रबार
,
Latest
कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान अनलाइन घोटालाविरुद्ध वैश्विक पहल कांग्रेस अर्घाखाँचीद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन इयुको ९० अर्ब युरो सहयोग सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइनल खेलमा पहिले ब्याटिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौं । एसएमएस फ्रेन्डसिप त्रिकोणात्मक टी–२० सिरिजका लागि भारत भ्रमणमा रहेको नेपालले फाइनलमा गुजरातविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

केही समयपछि ब्याटिङका लागि मैदान उत्रिने नेपालले गुजरातलाई जारी प्रतियोगितामा तेस्रो पटक हराउँदै उपाधि जित्ने लक्ष्यमा रहेको छ । घरेलु टोली गुजरात भने पहिलो पटक नेपाललाई पराजित गर्दै उपाधि जित्ने दाउमा छ ।

सिरिजको लिग चरणमा भएका दुबै खेलमा नेपालले गुजरातलाई पराजित गरेको थियो ।