१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

संवैधानिक परिषदका पदाधिकारीहरुको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख अनुपस्थित

संवैधानिक परिषदका पदाधिकारीहरुको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख अनुपस्थित
अ अ+ अ-

काठमाडौ । उपराष्ट्रपति नन्द बहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक परिषदका पदाधिकारीहरुको सपथग्रहण समारोहमा अनुपस्थित हुनु भएको छ ।

लामो समय देखी रिक्त रहेको विभिन्न संवैधानिक निकायहरुमा सिफरिस भएका व्यक्तिहरुको राष्ट्रपति भवन शितल निवासमा आयोजित सपथग्रहण समारोहमा पुन र सापकोटा अनुपस्थित हुनुभएको हो ।

परिषद्को बैठक बस्ने प्रक्रियादेखी नै बिमती राख्दै आउनुभएका सभामुख सापकोटाले सार्बजनिक रुपमा नै निर्णय प्रक्रिया र नियुक्तिमा असहमति व्यक्त गर्दे आउनुभएका कारण अनुपस्थित हुनु भएको हो  । यसै गरी उपराष्ट्रपति पुन भने स्वास्थ्यको कारण अनुपस्थित रहनु भएका उहाँको सचिवालयल जनाएको छ ।