२० आश्विन २०८१, आईतवार
,
Latest
इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा प्रधानमन्त्री उद्धार कोषमा एमालेको पचास लाख हस्तान्तरण प्रधानमन्त्रीलाई काँग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा पचास लाख हस्तान्तरण लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भइ आवश्यक सहयोग गर्न निर्देशन व्यापारीको गुनासो: सोच जस्तो छैन व्यापार
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौँ । भारतको गुजरातमा जारी मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज गुजरातसँग प्रतिस्पर्धा गर्दैछ ।

गुजरातविरुद्ध नेपाल पहिले ब्याटिङमा उत्रने भएको छ । गुजरातले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

नेपालले हिजो मंगलबार भएको खेलमा बरोडालाई २७ रनले पराजित गरेको थियो । यस्तै, गत आइतबार भएको पहिलो खेलमा नेपालले गुजरातलाई नै आठ विकेटले पराजित गरेको थियो ।