काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका छन् ।
सरकारद्वारा उपनिर्वाचन घोषणा भएपछि निर्वाचन आयोगले १० देखि १६ असोजसम्म दल दर्ताको समय दिएको थियो ।
त्यस अवधिमा २५ राजनीतिक दल दर्ता भएका हुन् ।