२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा प्रधानमन्त्री उद्धार कोषमा एमालेको पचास लाख हस्तान्तरण प्रधानमन्त्रीलाई काँग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा पचास लाख हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयरल्यान्ड ए विरुद्ध कमलसिंह ऐरीको ह्याट्रिक



अ+ अ-

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको खेलमा नेपाल ए का बलर कमलसिंह ऐरीले ह्याट्रिक विकेट लिएका छन् ।

उनले ३९ औं ओभरको खेल जारी रहँदा लगातार बलमा तीन ब्याट्सम्यानलाई आउट पारेका हुन् ।

कमलले पहिलो बलमा लियाम म्याकार्थीलाई, दोस्रो बलमा म्याथ्यु हम्फ्रेज र तेस्रो बलमा बेन ह्वाइटलाई बोल्ड गर्दै ह्याट्रिक लिन सफल भए ।