९ भाद्र २०८३, मंगलवार
,
Latest
अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन



अ+ अ-

काठमाडौं । उपत्यकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । मेडि नेपाल हेल्थ केयर प्रा.लि.को आयोजनामा काठमाडौंको कालोपुलमा २३ गतेदेखि ३ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । 

सबै मानिसको अस्पतालसम्म पहुँच नभएको र सानोतिनो समस्यामा अस्पताल नजाने चलन भएकाले नियमित चेकजाँच गर्ने र स्वास्थ्यको ख्याल राख्ने बानिको बिकास गराउनका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको मेडि नेपाल हेल्थ केयर प्रा.लि.का सञ्चालक समिति सदस्य सुजन अधिकारीले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविर माघ २५ गतेसम्म बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने अधिकारीले जानकारी दिनुभयो । दुईजना बरिष्ठ डाक्टरहरुले चेकजाँच गर्ने उहाँको भनाई छ । स्वास्थ्य शिविरमा ब्लड प्रेसर, सुगर, ज्वरो, तौल लगाएत चेकजाँच गरिने जनाईएको छ ।