१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सभा बैठक ओली समूहद्धारा अबरुद्ध, अविश्वास प्रस्ताव पेश भएन



अ+ अ-

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक ओली समूहका सांसदले अवरुद्ध गरेको छन् । आइतबार दिउँसो अबेर सुरु भएको बैठक नेकपा ओली समूहका सांसदहरुले अवरोध गरेका हुन् ।

आइतबार दुई बजेका लागि बोलाइएको संसद् बैठक दिउँसो ३ बजेर ५८ मिनेट जाँदा सुरू भएको थियो। प्रदेशसभा बैठकमा ओली समूहका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् । 

सत्तारुढ दलका सांसदले १६ जना सांसदलाई प्रवेश गर्न दिएको भन्दै वैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन पाएन ।