६ श्रावण २०८३, बुधबार
,
Latest
माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपडेट : त्रिशूलीमा ट्याक्सी खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु



अ+ अ-

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन नजिकै सिमलधाराबाट त्रिशुली नदीमा खसेको ट्याक्सी दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान दुर्घटना भएको हो । ट्याक्सी सडकबाट करिब ८० मिटर तल त्रिशूलीमा खसेको हो ।

मृत्यु हुनेमा एक बालिका, २ जना पुरुष र २ जना महिला छन् । उनीहरुको पहिचान भने खुलेको छैन ।

तस्बिर : विनोद श्रेष्ठ/मुग्लिन