• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
अपडेट : त्रिशूलीमा ट्याक्सी खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन नजिकै सिमलधाराबाट त्रिशुली नदीमा खसेको ट्याक्सी दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान दुर्घटना भएको हो । ट्याक्सी सडकबाट करिब ८० मिटर तल त्रिशूलीमा खसेको हो । मृत्यु हुनेमा

ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

बलेवा (बागलुङ) : बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको