३ आश्विन २०८१, बिहीबार
,
Latest
एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी च्याम्पियन्स लिगः पिएसजीको संघर्षपूर्ण जित इन्टरसँग बराबरीमा रोकियो सिटी ‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ ! पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपडेट : त्रिशूलीमा ट्याक्सी खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु



अ+ अ-

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन नजिकै सिमलधाराबाट त्रिशुली नदीमा खसेको ट्याक्सी दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान दुर्घटना भएको हो । ट्याक्सी सडकबाट करिब ८० मिटर तल त्रिशूलीमा खसेको हो ।

मृत्यु हुनेमा एक बालिका, २ जना पुरुष र २ जना महिला छन् । उनीहरुको पहिचान भने खुलेको छैन ।

तस्बिर : विनोद श्रेष्ठ/मुग्लिन