३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

किन शरिरमा थकाई लागिरहन्छ ? हेर्नुहोस् यस्तो छ कारण

किन शरिरमा थकाई लागिरहन्छ ? हेर्नुहोस् यस्तो छ कारण
अ+ अ-

काठमाडौं । तपाईको कामको प्रभावकारीता घटाइ रहेको हुनसक्छ । प्रशस्त निन्द्राको बाबजुत राम्रो खानपान गर्दागर्दै पनि निन्द्रा लाग्ने, झुम्म हुने, थकित महसुस गर्ने, हाई आउने, शरीरमा आलस्यता हुने भइरहेको छ भने थाहा पाउनुस्, तपाईको शरीरमा पानीको मात्रा पुगेन ।

तपाई कत्तिको पानी पिउनुहुनछ ?  व्यस्त जीवनशैलीको कारण तपाईले प्रशस्त पानी पिउनुभएको छ कि छैन ? हुन पनि हो आजकाल मानिसहरु निकै व्यस्त छन् । जसले गर्दा उनीहरु आफ्नो स्वास्थ्यलाई राम्ररी ध्यान समेत दिँदैनन् । तपाईलाई थाहा छ ? प्रशस्त पानी नपिउनाले स्वास्थ्यमा समस्या उत्पन्न हुन्छ ।अध्ययनअनुसार प्रशस्त पानी नपिउनाले थकाई लागिरहने समस्या उत्पन्न गराउँछ ।यसबाहेक यी हुन सक्छन् कारण स् 

आइरनको कमी – रगतमा आइरनको मात्रा कम हुँदा शरीरका बिभिन्न भागमा कम अक्सिजन पुग्छ र यसले तपाईलाई थकित बनाउँछ । आइरन प्रशस्त मात्रामा पाइने गेडागुडि, अन्डा, हरियो सागसब्जी खाने बानी बसाल्नुस् ।

ब्रेकफास्ट – ब्रेकफास्ट शरीरको मेटाबोलिज्म चुस्त राख्न मद्दत गर्छ बिहान हतार हतारमा ब्रेकफास्ट छाड्नुभयो भने दिनभरी नै  तपाई थकित रहने सम्भावना प्रवल हुन्छ । त्यसैले ब्रेकफास्टमा नियमित रहनुस् ।

अनियमित ब्यायाम –  यदि तपाई ब्यायाम गर्नुहुन्छ तर नियमित हुनुहुन्न भने ब्यायाम छाड्नुभएको दिन तपाई पूर्णरुपले चुस्त स्फूर्त रहन सक्नुहुन्न त्यसैले ब्यायामलाई नियमित बनाउनुस् ।

काममा लोड – कामको लोड धेरै महसुस गर्नु र तनाव लिनु हानिकारक छ । यसले  तपाईलाई फूर्तिलो रहन दिदैन । याद रहोस् तनावले विस्तारै विस्तारै तपाईलाई गलाई रहेको हुन्छ ।

मन आत्तिनु – यदी तपाईको मन स्थिर छैन भने तपाईको मनमा अनेक कुरा खेल्छ । यसकारण तपाईलाई खान मन लाग्दैन । अनि थकान महशुस हुनसक्छ । एजेन्सीको सहयोगमा