१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोशी दम्पतीबाट शरीरदान गर्ने ईच्छा



अ+ अ-

काठमाडौ । शताब्दी पुरुष सत्यमोहन जोशी उहाँकी श्रीमती राधादेवी जोशीले आफूहरूको शेषपछि  शरीर दान दिने ईच्छा ब्यक्त गर्नुभएको छ ।  साहित्यकार इन्दिरा प्रसाईका अनुसार जोशी दम्पतीले  चिकित्सा विज्ञानको प्रयोगका लागि आफूहरूको शेषपछि कुनै एउटा अस्पताललाई आआफ्नो शरीर दान दिने ईच्छा ब्यक्त गर्नुभएको हो  ।

शताब्दी पुरुष सत्यमोहन जोशी को हुलाक टिकट प्रकाशित भएको खुसियाली उहााको घर  गएको बेला जोशीले उक्त जानकारी गराउनु भएको प्रसाईले आफनो फेसबुक मार्फत जानकारी गराउनु भएको छ । उहाका अनुसार आगामी माघ ३० गते शुक्रबार पत्रकार सम्मेलन मार्फत यसबारे पूर्ण जानकारी दिने पनि उल्लेख गर्नुभएको छ  ।