२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार विदेशी विनिमयदर बढ्यो, हेर्नुहोस् खरिददर र बिक्रिदर कति छ ?



अ+ अ-

काठमाडौं । मंगलबार विदेशी विनिमयदर बढेको छ ।  यस दिन अमेरिकी डलरसहित केही देशको विनिमयदर बढेको हो । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ४ तोकिएको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १४ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ४४ पैसा तोकिएको छ ।  यसैगरी कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४४ पैसा तोकिएको छ ।

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ४५  पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ २७ पैसा तोकिएको छ। एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ४३ पैसा तोकिएको छ ।