१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओलीसहित एमालेका नेताहरुले हेरे महाजात्रा (फोटो फिचर)



अ+ अ-

काठमाडौं । नेपाली चलचित्र महाजात्रा अहिले काठमाडौं उपत्यका सहित देशभरका चलचित्र हलमा लागेको छ । यो चलचित्र विदेशका हलहरुमा समेत प्रदर्शन भइरहेको छ ।

चलचित्र हेर्न अहिले दर्शकहरु हलहरुमा पुगिरहेका छन् । यसै क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले अन्य कलाकारहरुको साथमै रहेर काठमाडौंको सीटीसी मलमा पुगेर महाजात्रा हेरेका छन् ।

अध्यक्ष ओली श्रीमती राधिका शाक्यसहित चलचित्र हेर्न पुगेका थिए । त्यसैगरी एमालेका महासचिव शंकर पोखरेललगायतका नेताहरुले पनि कलाकार हरिबंश आचार्यसँगै बसेर चलचित्र हेरेका छन् ।