• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

आयरल्यान्डले सात विकेट गुमायो, भुर्तेलले लिए दुई विकेट



काठमाडौँ । नेपालले आयरल्यान्ड ‘ए’को सात विकेट झारेको छ । टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले १५ ओभरमा सात विकेट गुमाएको हो ।

आयरल्यान्डको सातौँ विकेट कुशल भुर्तेलले लिएका हुन् । उनले १५ औ ओभरको पहिलो बलमा फोईन ह्याण्डलाई दिपेन्द्र सिंह ऐरीबाट क्याच गराए ।

यसअघि आयरल्यान्डको छैठौँ विकेट पनि भुर्तेलले नै लिएका थिए ।

ताजा स्थितीमा आयरल्यान्डले १६ ओभरमा ७ विकेट गुमाएर ९४ रन बनाएको छ ।