• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको छः झलनाथ खनाल ★   गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यकः अध्यक्ष नेपाल ★   महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध ★   आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ: अर्थमन्त्री पुन ★   करेन्ट लागेकालाई बचाउन खोज्नेको मृत्यु, अर्का घाइते ★   प्रधानमन्त्रीको आवाजलाई नै नसुनि बजेट पारित भयो: सांसद खतिवडा ★   केदार कार्कीको रिट खारेज, मुख्यमन्त्रीमा हिक्मत कार्कीको निरन्तरता ★   बजेट शतप्रतिशत कार्यान्वयन गर्न सरकारले सामथ्र्य देखाउनुपर्छ: प्रमुख सचेतक बर्तौला ★   टेलिभिजन शोमा गरेको टिप्पणीलाई लिएर स्वस्तिमा र साम्राज्ञीले मागे जसितासँग माफी ★   अस्पताल भर्ना भएपछि पानी सङ्कटको विषयमा जारी भारतिय जलमन्त्रीको भोक हडताल समाप्त

आयरल्यान्डले ७६ रन बनाउदै ६ विकेट गुमायो



काठमाडौँ ।आयरल्यान्ड ‘ए’ विरुद्ध पहिलो अभ्यास खेलमा नेपालले छ विकेट हात पारेको छ ।

कुशल भुर्तेलले आयरल्यान्डको छैठौँ विकेट लिएका हुन् । उनले १३ औ ओभरको पहिलो बलमा स्टेफेनलाई आउट गराए । उनी ४६ रन बनाएर आउट भए ।

ताजा स्थितीमा आयरल्यान्डले १४ ओभरमा छ विकेट गुमाएर ७६ रन बनाएको छ ।