![](https://newspolar.com/wp-content/uploads/2023/04/gulsan-jha-cricket.jpg)
काठमाडौँ ।आयरल्यान्ड ‘ए’ विरुद्ध पहिलो अभ्यास खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।
गुलशन झाले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । उनले छैठौँ ओभरको तेस्रो बलमा आयरल्यान्डका खेलाडी मोर्गन टपिङलाई बोल्ड आउट गराए । उनी शुन्य रनमा आउट भए ।
ताजा स्थितीमा आयरल्यान्डले ६.५ ओभरमा तीन विकेट गुमाएर ४३ रन बनाएको छ ।