३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश



अ+ अ-

काठमाडौँ । नेदरल्यान्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा रोमानियामाथि ३–० गोलको जित निकाल्दै नेदरल्यान्ड्स अन्तिम आठमा पुगेको हो ।

नेदरल्यान्ड्सको जितमा डोनियल मालेनले २ तथा कोडी गाक्पोले १ गोल गरे । गाक्पोले खेलको २० औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको अन्त्यतिर अर्थात् ८३ औं र ९०ं३ औं मिनेटमा मालेनले गोल थप्दै सहज जित दिलाए । नेदरल्यान्ड्सले क्वाटरफाइनमा टर्कीको सामना गर्नेछ ।