४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई दोस्रो बलमै सफलता, करण केसिले लिए विकेट



अ+ अ-

काठमाडौँ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप पहिलो अभ्यास खेलमा नेपालले आयरल्यान्ड ‘ए’ विरुद्ध पहिलो सफलता हात पारेको छ ।

आयरल्यान्डका ओपनर मार्क अडेरलाई आउट गराउदै करण केसिले पहिलो सफलता दिलाएका हुन् । उनी पहिलोे बलमा चौका हानेर खेलको सुरुवात गरेका उनी दोस्रो बलमा आउट भए ।

नेपाली टोलीः

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा ।