१७ भाद्र २०८३, बुधबार
,
Latest
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

होली खेल्ने क्रममा ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट, दुई जनाको हत्या



अ+ अ-

काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुई जनाको हत्या भएको छ ।

होली खेल्ने क्रममा विवाद हुँदा गएराति करिब ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुई जनाको निधन भएको हो ।

मृत्यु हुनेमा २८ वर्षीय रेवाज राई र ३० वर्षीय प्रजन राई रहेको प्रहरीले जनाएको छ । मृतकको शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।

घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ परेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान थालिरहेको जनाएको छ ।