९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

राजस्थानका यी खेलाडीले लखनउलाई हराउने क्षमता राख्छन्

राजस्थानका यी खेलाडीले लखनउलाई हराउने क्षमता राख्छन्
अ अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को चौथो खेल राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्सबीच हुँदैछ । जयपुरमा आयोजना हुने खेलमा राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानले गत सिजनमा राम्रो प्रदर्शन गरेको थियो । तर, टोली प्लेअफमा पुग्न सकेन ।

राजस्थानका तीन खेलाडी छन् जसले लखनउलाई हराउन सक्छन् । यशस्वी जैसवाल, शिमरोन हेटमायर र जोस बटलरले चमत्कार गर्न सक्छन् ।

यशस्वी जैसवाल
यशस्वी जैसवाल एक प्रतिभाशाली खेलाडी हुन् र उनले धेरै पटक बलियो प्रदर्शन गरिसकेका छन् । यशस्वीले गत सिजन १४ खेलमा ६२५ रन बनाएका थिए । यस अवधिमा उनले एक शतक र पाँच अर्धशतक बनाएका थिए । यशस्विको उत्कृष्ट स्कोर १२४ रन थियो । यसपटक उनले लखनउविरुद्ध चमत्कार गर्न सक्छन् । यदि यशस्वीको ब्याट चल्यो भयो भने बलरलाई समस्या पर्न सक्छ ।

जोस बटलर
जोस बटलर निकै अनुभवी खेलाडी हुन् । उनले आईपीएलका ९६ खेलमा ३२२३ रन बनाएका छन् । बटलरले यो अवधिमा ५ शतक र १९ अर्धशतक बनाएका छन् । बटलरले गत सिजन १४ खेलमा ३९२ रन बनाएका थिए । यस अवधिमा उनले ४ अर्धशतक बनाएका छन् । उनी लखनऊ सुपर जायन्ट्स विरुद्ध राम्रो प्रदर्शन गर्न सक्छन् ।

शिमरोन हेटमायर
शिमरोन हेटमायर आक्रामक ब्याटिङमा माहिर छन् । उनले अहिलेसम्म १४ खेलमा ३ सय रन बनाएका छन् । यस अवधिमा एक अर्धशतक बनाएका छन् । उनको उत्कृष्ट स्कोर नटआउट ५६ रन रहेको छ । हेटमायरले अहिलेसम्म ६० आईपीएल खेल खेलिसकेका छन् । यस अवधिमा ११३१ रन बनाएका छन् । उनले चार अर्धशतक बनाएका छन् ।