२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । बुधबार युके पाउण्डको भाउ बढेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ २३  पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ५ पैसा तोकिएको छ।

त्यस्तै अमेरिकी डलरसहित केही देशको विनिमयदर घटेको छ । एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ९३ तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । कोरियनको भने वन एक सयको खरिददर १० रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५१ पैसा तोकिएको छ ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १७ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ११ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ५५ पैसा तोकिएको छ ।  त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ८ पैसा तोकिएको छ ।