२७ मंसिर २०८२, शनिबार
,
Latest
सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबारको बजारमा यस्तो रहेको छ तरकारीको मूल्य, हेर्नुहोस्



अ+ अ-

काठमाडौँ । बुधबार नेपाली बजारमा तरकारीको मूल्य हिजोको भन्दा आज बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार अहिले प्याजको थोक मूल्य किलोको ७८ देखि ८२ रुपैयाँ छ भने आलुको प्रति किलो २४ देखि २८ रुपैयाँ रहेको छ । यस दिनको बजारमा सबै भन्दा महङगो प्याजको मूल्य रहेको छ । 

आजको बजारमा गोलभेडाको मूल्य किलोको ५० देखि ६० रुपैयाँ, काउली किलोको ४० देखि ५० रुपैयाँ र बन्दा किलोको १५ देखि २० रुपैयाँमा किनबेच भइरहेको छ ।त्यस्तै तिते करेला किलोको १२० देखि १४०, भिण्डी किलोको १०० देखि १२०, लौका किलोको ६० देखि ७०, स्कुस किलोको ५० देखि ६०, भेण्टा किलोको ५० देखि ६०, लोकल गाँजर किलोको ४५ देखि ५५, हरियो खुर्सानी किलोको ८० देखि ९०, घिउ सिमि (लाकल) ७० देखि ८०, अदुवा किलोका ५० देखि ६०, चाइनिज लसुन किलोको २८० देखि ३०० र कन्य च्याउ किलोको १२० देखि १४० मा किनबेच भइरहेको छ । 

फलफूलमा हरियो अंगुर किलोको १०० देखि १२५, कालो अंगुर किलोको २२५ देखि २५०, अनार २८० देखि ३००, केरा दर्जनको ९० देखि १०० मा किनबेच भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजारले जनाएको छ ।  साथै अनेक तरकारी, फलफुल र माछा मासुको मूल्य पनि तोकिएको छ र सोही अनुसार बिक्री वितरण भइरहेको तरकारी बजारले जनाइको छ । थप तरकारी तथा फलफूलको मूल्य तल तोकिएको छ ।