११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले घोषणा गरे ओलीको जमानत जफत हुन्छ – झलनाथ खनाल



अ+ अ-

काठमाडौ ।  नेकपा नेपाल–दाहाल समुहका बरिष्ठ नेता झलनाथ खनालले दुई वर्षपछि हुने निरर्वाचनमा केपी ओलीको जमानत जफत हुने दाबी अनुमान गर्नुभएको छ । राजधानीमा आयोजित बिरोधशभामा नेता  खनालले भन्न्नुभयो, 'अब दुई वर्षपछि हुने निरर्वाचनमा  १६५ सिटमा नै उहाँको जमानत जफत हुन्छ मैले घोषणा गर्दिए' ।

 नेता  खनालले केपीलाई माक्र्सबाद माथी बिश्वास नभएको भन्दै  पशुपतिनाथले  पनि रक्षा गर्न नसक्ने दाबी गर्नुभयो । उहाँले संसद पुनस्थापनाको बिकल्प नभएको भन्दै सयुक्त आन्दोलनका लागि अन्य दलहरुलाई पनि आब्हान  गर्नुभयो ।