२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथले कसको रक्षा गर्लान ?



अ+ अ-

काठमाडौ । नेकपा नेपाल–दाहाल समूहले राजधानीमा २०७७ माघ २८ गते गरेकाे बिरोध कार्यक्रममा यस पटक नयाँ विषयले प्रवेश पायो । नास्तिक भनिने कम्युनिष्टहरुको सभामा राम-सीता देखि पशुपतिनाथका बारेमा टिप्पणी भए । मूलतः प्रधानमन्त्री केपी शर्मा ओलीले हालै पशुपतिनाथ मन्दिर भ्रमण गरेकाे सन्दर्भमा कटाक्ष भएकाे थियाे । कुन नेताले के भने ? (भिडियो सहित )