४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

झाँकीलाई प्रकाउ गरेको विरोधमा प्रचण्ड-नेपाल समुहले प्रर्दशन गर्ने



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समुहले नेतृ रामकुमारी झाँकीलाई प्रकाउ गरेको विरोधमा प्रर्दशन गर्ने भएको ।

नेतृ झाँकीलाई प्रकाउ गरेको विरोधमा साँझ ४ बजे प्रचण्ड-नेपाल समुहले माइतीघर मण्डलामा प्रर्दशन गर्ने भएको हो । 

बिहीबार विहान प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेको थियो ।

झाँक्रीलाई प्रकाउ गरेपछि प्रचण्ड-नेपाल समुहले पक्राउको घोर निन्दा तथा भत्सर्ना गर्दै तत्काल निःशर्त र अविलम्ब रिहा गर्नुपर्ने माग राखेको थियो ।