२० भाद्र २०८३, शनिबार
,
Latest
ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण खेलमा नेपाल बिजयी :विमल घर्तीमगरको गोल निर्णायक



अ+ अ-

काठमाडौं । एक दशक पछि नेपालले फुटबलमा अन्तराष्ट्रिय जित हासिल गरेको छ । शनिबार अफ्रिकी राष्ट्र मरिसससँगको दसरथ रंगलशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले एक गोलले नेपाल बिजयी भएको हो । मैत्रीपूर्ण खेल अन्तरगत  पहिलो खेलको दोस्रो हाफमा नेपालका तर्फबाट  विमल घर्तिमगरले गोल गरेका थिए ।

 लामो समय  पछि  राष्ट्रिय टिममा फर्किएका बिमलले खेलको ५५औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।  नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल भने मंगलबार हुनेछ ।