३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना खोप र पोसाक



अ+ अ-

-रविन्द्र् समिर

काठमाडौं । खोप लगाउन खोप केन्द्रमा जाँदा टाइट स्विटर, कुर्ता, हाइनेकजस्ता अप्ठ्यारा कपडा लगाउँदा समय नष्ट हुने तथा अप्ठ्यारो गरेर खोप लगाएको देखियो । यस्ता अप्ठ्यारा कपडा लगाउँदा ९० डिग्री गरेर खोप लगाउन गाह्रो हुन्छ र कतिपय अवस्थामा खोप लिक हुनपनि सक्छ ।

त्यस्तै कतिपय व्यक्तिले भित्रि बस्त्र देखिने गरि निकै अप्ठ्यारोसँग खोप लगाएको देखियो । खोप लगाउन जाँदा भित्र हाल्फ टि-सर्ट र बाहिर ज्याकेट लगाएमा ज्याकेट खोलेर तथा हाल्फ टि-सर्टको बाहुला माथि सारेर सजिलोसँग खोप लगाउन सकिन्छ ।

रविन्द्र् समिरद्वारा कोरोना भाइरस विरुद्धको खोप लाउन जादाँ कस्तो पोशाक लगाउँदा उपयुक्त हुन्छ भन्ने बारे टिप्स :

  • खोप लगाउन जाँदा नुहाउने, खाना खाने र झोलिलो कुरा प्रशस्त खाएर जानुपर्छ । यसो गर्दा प्रेसर र सुगरको मात्रा कम भएर रिंगटा लाग्ने, वाकवाकी लाग्ने, चक्कर आउने सम्भावना कम हुन्छ ।
  • खोप लगाउन जाँदा मानसिकरुपमा कन्भिन्स र तयार भएर जानुपर्छ  । शंका र कन्फ्युज भएर खोप लगाउनु हुँदैन ।
  • खोप लगाएर आधा घण्टा खोप केन्द्रमा बसेपछि त्यो दिन आराम गर्ने, झोलिलो खाना खाने तथा धपेडी नगर्नु उपयुक्त हुन्छ  ।
  • खोप लगाएपछि सकभर २ महिना मदिरा सेवन नगर्नु उपयुक्त हुन्छ  ।