५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेल पूर्णाहुती पुजामा सहभागी –तस्बिरहरु



अ+ अ-

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैतको मूल छत्र-गजुर जीर्णोदवार गरी यथास्थानमा राख्ने कार्य सम्पन्न भई धार्मिक परम्परागत विधि अनुसार शुभसाईत गरिने पूर्णाहुती पुजामा सहभागी हुनुभएको छ ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आयोजनामा गरेको सो पुजामा पछि मूल छत्र जीर्णादवारमा सहयोग गर्ने १० जनलाई प्रशंसापत्र सोत राष्ट्रपति पौडेलले वितरण गर्नुभएको थियो ।

महाचैतको मूल छत्र २०७९ को हावाहुरीका कारण क्षति पुगेको थियो । यसैबीच राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलका समथमा स्वयम्भू क्षेत्रमा रहेको हारती माताको समेत पुजा गर्नुभएको थियो ।